सिरहाको औरहीमा डुबेर बालकको मृत्यू

  • असार २३, २०७६
  • २५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको औरही गाउँपालिका ५ मा पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ ।

आज विहान स्थानीय भरत यादबका अन्दाजी साढे ३ बर्षीय छोरा अंशु यादबको डुबेर मृत्यू भएको हो ।

मृतक बालकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको स्थानीय सुरेश यादबले जानकारी दिए ।(लाइभ मधेश बाट संभार गरिएको)

 

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...