चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै त्रिकाल युवा क्लब विजयनगरद्वारा बिरोध प्रदर्शन

  • असोज २२, २०७७
  • १२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश कुमार पांडे कपिलवस्तु २२ असोज, । चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै जिल्लामा प्रदर्शन भएको छ ।
नेपालको हुम्ला जिल्लाको लाप्चामा जमिन मिचेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउदै त्रिकाल युवा क्लब विजयनगरले कपिलवस्तुमा प्रदर्शन गरेको हो ।
चीनले नेपालको भुभाग मिच्दै गर्दा पनि नेपाल सरकार किन मौन रहेको? जस्ता विभिन्न प्रश्न गर्दै प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका थिए ।
महिला हिंसा बढयो भन्दै नेपालकी राष्ट्रिय पति बिद्यादेवी भणडारीको पुतला समेत दहन गरेका थिए ।
त्रिकाल युवा क्लब विजयनगर गाउँपालिका अध्यक्ष कैलाश कुर्मी अनुसार कुसुम यादव, राम प्रकाश कुर्मी, सहदेव यादव, शिवनारायण तेलि, अजय पासी, राम किशोर कोरी लगायतको उपस्तिथिमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...