एक सय ३१ किलो लागू अौषध गाँजा सहित एकजना पक्राउ

  • असोज २२, २०७७
  • १०४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णा यादब वीरगंज २२ असोज । जिल्ला प्रहरी पर्साले १ क्विन्टल ३१ किलो गाजा सहित एक जनालाई नियन्त्रण लिएको छ।
बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक शाह र जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च प्रमुख प्रकाश रावतको संयुक्तटोलीले पर्साको पटिर्वासुगौली गाऊपालिका वडा ५ देउरवाट खटिगएको क्राईम ब्रान्चको प्रहरी टोलीले पिटर्वा सुगौलीको देउरिया टोल बस्ने वर्षा ४० को राज अोझैयाले अाफ्नो घरमा भणडार गरि लुकाई छिपाई राखेको अवस्थामा लागु अौषध गँाजा १ किवन्टल ३१ केजी गाँजा सहित अौझालाई नियन्त्रणमा लिई थप अनुसन्धा भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता कुवरले बताउनुभयो।
पर्सा प्रहरीको क्राईम टोलीले केही दिन पहिला ७००० किलो मोटर , र नक्कली ईन्सपेकटर बनि लोकसेवा को परिक्षाको संचालन गर्ने गिर्हुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेको अोझालाई लागु अौषध नियन्त्रण ऐन २०३३ बिमोजिन मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीको प्रबक्ता मनोजित कुंवरले बताए।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...