एसएसबी द्वारा अवैध काजु र कपाडा सहित एक नियंत्रणमा

  • असोज २२, २०७७
  • ३३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश शर्मा बिराटनगर असोज २२।  सिमा सुरक्षा बल एसएसबी को ५६औ वाहिनी जोगबनि बिओपि बाट खातेको टोलीले जोगबनी चाणक्य चौकमा चेक जाचको क्रममा नेपाल तर्फ़ अवैध रुपमा ल्याउदै गरेको काजू र कपाडा सहित सिमा स्तम्भ नम्बर १७९/१ देखी २० मिटर भित्र भारतिय सिमामै एक जना तस्कर सहित सामानहरु नियंत्रणमा लिएको छ ।
भारतीय सिमामा खटेका एसएसबी कर्मचारि बब्बन यादव र राम कुरार द्वारा नियन्त्रणमा लिईएको मानिस सिमावर्ति क्षेत्र भारत तर्फ़कै इश्लामपुर को १२नम्बर वडामा बस्ने वर्ष ३८ को नुर आलम रहेको र जोगबनिकै एक स्थानिय पसल बाट उक्त सामान खरिद गरी नेपाल ल्याउन खोजेको सिमा सुरक्षा बल एसएसबी जोगबनी प्रमुख बिरेन्द्र कुमारले बताउनुभयो । पक्राउ परेका व्यक्ती सहित जफ़तगरिएको सामनहरु आवश्यक कार्वाहिको लागी फारबिसगंज कस्टम कार्यलयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...