पर्सा प्रहरीले ८ केजी अफिम सहित एकजनालाई गरे पक्राउ

  • असोज २१, २०७७
  • २८० पटक पढिएको
  • Pradesh Times
alt

कृष्णा यादब वीरगञ्ज २१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले ८ किलो अफिम सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलिले तीनडुविया बस्ने २९ वर्षीय खोबारी प्रसाद कुर्मीको घरबाट प्रहरीले उक्त मात्रामा अफिम बरामद गरेको हो ।
कुर्मीले घरमा लुकाई छीपाई लागु औषध राखेको प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरीले कुर्मीको घरमा छापा मारेका थियो । छापा मार्ने क्रममा प्रहरीले अफिम जस्तै देखिने ८ किलोग्राम फेलापरेको थियो ।
पक्राउ परेको कुर्मीलाई ईलाका प्रहरी कार्यालय पोखरीयामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...