जनरल हस्पिटल बिराटनगर को एकवर्ष मा उत्कृष्ट कार्य, क्यानसर रोग विशेषज्ञ तथा सिटि स्केन सेवा थप्दै

  • असोज २०, २०७७
  • १४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स राजेश शर्मा ,बिराटनगर / बिराटनगर महानगर पालिका ९ मा रहेको जनरल हस्पिटलले स्थापना भएको एक वर्षमै स्वास्थ्य उपचारको माध्यम बाट राम्रो सफ़लता प्राप्त गर्न सफ़ल भएको छ । जनरल अस्पतालले ईमेर्जेन्सी सेवा देखी लिएर बाल रोग विशेषज्ञ, हाड जोर्नि तथा नशा रोग विशेषज्ञ, फ़िजिसियन, गाईनो वार्ड लगायतका सेवाहरु संचालनमा आईरहेको उक्त अस्पतालमा सेवाग्राही को माग अनुसार अस्पताल प्रशासनले केही सेवाहरु थप्ने निर्णय गरेका हुन । कोरोना महामारीको कारणले गर्दा अहिले अस्पतालहरुपनि धेरैनै प्रभावित भएको बेला पनि जनरल अस्पताल निरंतर स्वास्थ्य सेवामा लागिरह्यो । नजिक आउदै गरेको हिन्दुहरुको महान चाड दशै तिहार र छठ पर्वको शुभकामना स्वरुप अस्पताल प्रशासनले अस्पतालमा क्यानसर रोग विशेषज्ञ सहितको सेवा तथा सिटि स्केन सेवा थप गर्ने योजना रहेको जनरल हस्पिटल प्रशासन प्रमुख दिपक कुमार रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...