शिक्षकले गर्यो ५ वर्षीय बालिकालाई बलत्कार , बच्चाहरुले भिडियो बनाएर गर्यो पर्दाफास

  • असोज १८, २०७७
  • ४८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा  बिराटनगर / ट्युसन पढाउन आउने शिक्षकले आफ़्नि पाच वर्षीय अबोध बालिकालाई बलत्कार प्रयास गरेका छन ।
बिराटनगर १६ बस्ने २१ वर्षीय ट्युसन पढाउने शिक्षक गौरब साहले तिन जना बालक र एक जना बालिका गरी चार जना बच्चाहरुलाई बैशाख महिनादेखी ट्युसन पढाउदै आईरहेको थियो । त्यही अरु तिन जना बच्चाहरुले कहिले होमवर्क नगरेको निहुमा त कहिले होमवर्कमा गलति गरेको निहुमा सजाय दिनेगरेको थियो । केहि दिन देखि ट्युसन पढाउने बेलामा ११ वर्ष , ८ वर्ष र ४ वर्ष को बच्चाहरुलाई होमवर्क नगरेको निहुमा ट्युसन पढाउने शिक्षक गौरबले ट्युसन पढाउने खाटको मुनि गएर कुखुरा बनाउदै ५ वर्षीय अबोध बालिकालाई खाट माथी राखेर बालिकाको सुरुवाल फ़ुकालेर सम्वेदन्सिल अंगमा कहिले पेन र पेन्सिल त कहिले औला छिराएर अप्राकृतिक मैथुन संगै करणी समेत गर्ने गरेको पिडित बालिकाकी आमाले बताएका छन ।
ट्युसन पढाउने सरले दिनदिनै खाट मुनि बच्चाहरुलाई कुखुरा बनाएर खाटमा बालिका संग त्यस्तो क्रियाकलाप गरिरह्दा बालिकाले दुख्छ सर भनि रुदाको अवस्थामा संगै ट्युसन पढने खाटमुनि कुखुरा बनेका बालिकाको ११ वर्षय दाजुले तलबाट च्याएर हेर्दा ट्युसन सरले पेन्ट खोलेर बैनिलाई करणी गरेको देखेको थियो । सो कुराको विषयमा अभिभावकलाई बताउदा अभिभावकले ध्यान नदियेपछी बच्चाहरुले नै शनिवार दिउसो ट्युसन पढ्ने बेलामा एक मोबाइल को क्यामेरा खोलेर ट्युसन पढ्ने ठाउमै लुकाई ट्युसन सरले बैनिलाई करणी गर्दैगरेको भिडियो बनाउन सफ़ल भई घटना सार्वजनिक गरेको हो ।
ट्युसन पढाउने सर गौरब साहले ५ वर्षीय अबोध बालिकालाई करणी गरेको घटना सबैले थाहापाएपछी स्थानियहरुले साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीलाई खबर गरेको थियो । सोमवार इलाका प्रहरी कार्यालय रानीले आवश्यक कार्वाहिको लागी म्याद थप गरी मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीले बताएको छ

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...