वडा अध्यक्ष मियाँ विरुद्ध जबर्जस्ति करनिको मुद्दा ,बिष्णुपुर देखि ब्रह्मपुरी बिचको नयाँ अस्पतालमा जक भएको हुन सक्ने स्रोतको दाबी

  • असोज १८, २०७७
  • १५९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स बिष्णुपुर सिरहा, १७ असोज । सिरहामा एक महिलाले वडा अध्यक्ष विरुद्ध जबर्जस्ति करनिको मुदा दर्ता गराएकी छिन। सिरहाको अर्नमा गाउँपालिका–१ का वडाध्यक्ष गफार मियाँ बिरुद्ध जवरजस्ती करनी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएकी छिन । एक स्रोतका अनुसार महिलालाइ सिरहाको बिष्णुपुर र ब्रहमपुरी बिचमा रहेको एक अस्पतालमा बलात्कार गरेको हुन सक्ने दाबी गरेका छन। स्रोतको दाबी अनुसार अस्पतालको साँचो गाउँ पालिका स्थित एक ब्यक्ति संग रहेपछि अस्पताल कसरी खुल्यो शंकास्पद रहेको बताए ।व्यबसायिक रुपले रहेकी महिलाले जबर्जस्ति करनिको आरोप मुद्दा इलाका प्रहरी कार्यालय सिरहामा दर्ता गराएकी छिन भन्ने इलाका प्रहरी कार्यालय सिरहाका डिएसपि शालिग्राम पौडेलले घटना नभएको होइन ,भएको हो यसको छानबिन तथा अनुसन्धान जारिरहेको जनाएका छन।डिएसपी पौडेलले घटना बारे बिस्तृत अनुसन्धान पश्चात् खुल्ने जनाएको छन। जबर्जस्ती करनिको आरोपित अध्यक्ष गफार मियाँ यतिखेर फरार रहेको छ।श्रोतका अनुसार शुक्रवार दिउसै देखि वडाध्यक्ष सम्पर्क विहिन रहेको जनाएको छ। वडा कार्यालयमा समेत नआएको कार्यालय श्रोतको दाबी छ ।नेकपा बाट निर्वाचित वडा अध्यक्ष मियाँको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...