वैश्य युवा संघ द्वारा प्रनि राई को बिदाई

  • असोज १४, २०७७
  • १८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजेश कुमार शर्मा बिराटनगर असोज १४ प्रदेश नं. १ को राजधानी तथा एकमात्र महानगर बिराटनगर महानगरपालिकाको शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय निरीक्षक बिकास राईलाइ नेपाल वैश्य युवा संघ मोरङ्ग जिल्ला कार्यसमितिको समुहले बिदाई गरेको छ । बिदाइ गर्न नेपाल वैश्य युवा संघ मोरङ्ग जिल्ला को समुहले बिदाइ गरेको हो । कार्यसमितिको समुह राईकै कार्यकक्षमा पुगि प्रनि राईलाई सम्मान पत्र सहित बिदाइ कार्यक्रम गरेको हो । महानगरपालिका भित्र विभिन्न प्रकारको समुदाय प्रहरी साझेदारीको कार्यक्रमलाई प्रभावकारी ढंगले परिचालन गर्ने हरेक वडामा प्रहरीको उपस्थितिमा विभिन्न कार्यक्रम गरेर समाजमा एउटा बेग्लै पहिचान बनाउन र बिराटनगर महानगरपालिका लकडाउन हुदाखेरि समयमा मान्छेहरुलाई लकडाउनको उलंघनको कार्यान्वयन गराउन पनि उत्कृष्ट भुमिका खेल्नुहुने एवम् सामाजिक कार्यमा पनि निकै नै सक्रिय सम्पूर्ण युवा ,व्यवसाय,सर्वसाधारणहरु सङ मिलेर विभिन्न क्रियाकलापमा अब्बल रूपमा प्रस्तुत हुने यस बिराटनगर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिकास राई प्रति सम्मान प्रकट गर्दै बिराटनगर बाट बिदाइ गरिएको संघ का अध्यक्ष गणेश साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...