लक्ष्मी मा.बि.मा शिक्षकको कुटाई बाट बिदार्थी घाइते भएपछि तालाबन्दी

  • असार १७, २०७६
  • १४७८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/असार १७,बिष्णुपुर । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित वडा न. ५ लक्ष्मी मा.बि.मा मा आज मगंलबार बिहान करिब १० बजे बिदार्थीहरुले तालाबन्दी गरेका छन ।

20190702_095904 आज बिहान ८ बजे देखि उनीहरुको टेष्ट परिक्षा समेत रहेको,परिक्षा नदिदै उनिहरु प्र.अ.को बिरोध गर्दै आन्दोलन गरेका हुन । बिदार्थीहरुले स्कुल परिसर बाटै नारा जुलुस गर्दै तालाबन्दी गरेको हो ।बिदार्थीहरुले प्र.अं राजेन्द्र चोर स्कुल छोर, स्कुलमा रहेको चोर गुण्डालाई बाहिर निकाल भने चर्को स्वरमा नारावाजी समेत गरेका छन

20190702_100237 ।५ कक्षा देखी १० कक्षा सम्मको बिदार्थी वालवालिकाहरु रहेको सो आन्दोलित बिदार्थी स्कुल परिसर बाट लक्ष्मीपुर, बिष्णुपुर र फेरी लक्ष्मीपुर हुदै स्कुलमा पुगि तालाबन्दी गरेका छन । सबै बिषयको पढाई नचलेपछि बिदार्थीहरले प्र.अ.लाई गुनासो गर्दा प्र.अ.आफैले तिमिहरुलाई पंखामा झुन्डयाएर पिटछु भन्दै बिदार्थीलाई कुटेको आरोप छ । शिक्षकको कुटाई बाट तिन बिदार्थी घाइते समेत भएका छन भने आज मगंलबार भएको तालाबन्दी र बिदार्थी आन्दोलनको अगुवा बिदार्थी स्वंम रहेको उनिहरुको भनाई छन । बिदार्थी आन्दोलनको नियन्त्रण तथा सुझबुझको लागि इ.प्र.का बिष्णुपुर बाट प्रहरी समेत पुगेको थियो भने वडा अध्यक्ष समेतको उपस्थिती रहेको थियो ।शिक्षा र बिदार्थीको अमुल्य जिवन सगं जोडिएको घटना रहेकोले आफ्नो ध्यान आर्कशण भएको वडा अध्यक्ष कपिलदेव यादवले प्रदेश टाईम्स दैनिक बिष्णुपुरलाइ जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...