मधेसीको शान अग्रजहरुलाइ प्रदेश टाइम्स दैनिकले गरे गम्छाले सम्मान

  • असोज १३, २०७७
  • २८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा ।स्थानीय तहरुको गाउँटोल हरुमा सरसफाइ बिशेश अनुगमन गरिरहेको बेला आफ्नै घरमा अग्रज आदरणीय पत्रकारहरुलाइ सम्मान गर्न पाउँदा गौरब महसुस गरेको छु। समाजिक भाबनाले ओतप्रोत शालीन समाजसेवी पत्रकार नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य देबकुमार यादव ,पत्रकार महासंघको सिरहा सभापति दिनेश्वर गुप्ता र महासंघ सिरहाका सदस्य संजय बिश्वकर्मा,शिव दयाल यादव लगायत रेड्क्रस सोसाइटी सिरहाको कार्यक्रम संयोजक रामेन्द्र यादवलाई प्रदेश टाइम्स दैनिकको परिवार बाट सम्मान तथा स्वागत भएको छ। पत्रकारहरुको धरोहर गहनाको रुपमा रहेको अग्रजहरुलाइ सम्मान गरि आफुलाइ आफैमा थप मनोबल महसुस गर्दै प्रदेश टाइम्स दैनिक परिवार खुशी भएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...