राज्य मन्त्री मण्डलले विकास निर्माणमा कम्मर कसे

  • असार १६, २०७६
  • ३२४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/असार १५,बिष्णुपुर । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सुरेश मन्डलको सहयोगमा सिरहहाको बिभिन्न ठाउँमा बिकास निर्माणका कार्यहरु सुचारु भएको छ ।

20190629_145101 सिरहा निर्वाचन क्षेत्र न.४ को (ख) बाट नेतृत्व गर्दै मन्त्री हुनु भएका युवा नेता मण्डल यतिखेर बिकास निर्माण कार्यमा लागि परेको छ । सिरहाको बिष्णुपुर गाउँपालिका अन्तरगत रहेको वडा न.२ राम जानकी कुट्टीको कम्पाउण्ड वाल,गेट निर्माण लगायत माडरको दुर्गा मन्दिरको प्राङणमा प्रवेश द्धवार साथै कल्याणपुर नगरपालिकाको वडा न.१२ बेल्हा बिष्णुचरन श्रेष्ठ मा.बि.नयाँ पक्की घरको निर्माण कार्यमा कम्मर कसि जुटेको छ । राज्य मन्त्री मण्डलले जनताले चाहेको विकासको निम्ति आफु कम्मर कसिसकेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...