बुद्धभुमि नगरपालिका का वडा अध्यक्ष खरविन्द काे निधन

  • असोज १०, २०७७
  • २४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

  • धनी राम काेरी कपिलवस्तु /कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० वडा अध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ। ५६ वर्षिय वडा अध्यक्ष खरविन्दको शनिवार १० गते निधन भएको हो । खरविन्द मुटु र मृगौला रोगबाट पिडित थिए । उनी समाजवादी पार्टी बाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । खरविन्दको अन्तीम संस्कार दिउँसो राम घाटमा गरिएकाे पुर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव ले बताउनु भयो । जनता समाजवादी पार्टीले हार्दिक श्रद्धाञ्जली काे विज्ञप्ति निकाले हाम्रो पार्टी र पहिचान सहितको संघीयता , लाेकतान्त्रिक , गणतन्त्र एवम् विभेद अन्त्य तथा समाजिक न्यायकाे अान्दोलनलाई अपुणर्निय क्षति भएको छ । दिवागत त्रिलाेकी खरविन्द प्रति जनता समाजवादी पार्टी नेपाल काे तर्फ बाट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै वहाँ काे सन्तप्त परिवार जनमा जनता समाजवादी पार्टी हार्दिक संवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...