बस दुर्घटना हुँदा ८ जना घाईते

  • असोज १०, २०७७
  • ३३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

खगेन्द्र अवस्थी कैलाली / कैलालीमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। नेपालगञ्ज गईरहेको से ७ ख ३८३६ नम्बरको बस पूर्वपश्चिम राजमार्गको राजीपुर जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार घाईते ८ जनालाई उपचारका लागि पठाइएको छ। दुर्घटनाको विस्तृत विवरण प्राप्त नभएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...