सशस्त्र प्रहरी अलौले १४ वटा भैसी सहित ट्रक लियो नियन्त्रण

  • असोज ९, २०७७
  • १५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

केपी यादब वीरगंज शुक्रबार असोज ९ गते । सशस्त्र प्रहरी बल बिअोपी अलौले भारतवाट ल्याएको भैसी सहित ट्रकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल बिअोपी अलौको चेकप्वाईट टोलीले विभिन्न गाडी सवारीसाधनहरुलाई चेकजाँच गर्दे १४ वटा भेैसी लोड गरेको ना२ख ९६८४ नम्बरको ट्रक पक्राउ गरेको सशस्त्र प्रहरी बल बोअोपी अलौका प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेको भैसीको सहित ट्रकजो मूल्य ३२लाख ९२ हजार रहेको सशस्त्र प्रहरी बल बिअोपी अलौले जनाएको छ। पक्राउ परेको भैसी सहित ट्रक वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल बिअोपीका प्रमुख ईशवर अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...