बर्दियाका कोरोना संक्रमीत वडा अध्यक्षको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

  • असोज ७, २०७७
  • १६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय पाठक  ७ असोज, बाँके । जिल्लामा थप एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । बर्दियाका कोरोना संक्रमित ३९ बर्षीय पुरुषको आज भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार ती संक्रमितको विहान साढे १० बजे मृत्यु भएको हो । यो संगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ५ पुगेको छ । श्रोतका अनुसार मृतक बर्दिया जिल्लाका बाराबर्दिया गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...