रेडियो जुनतारा १०३.४ मेगाहर्ज दोस्रो वर्षमा प्रवेश

  • असोज १, २०७७
  • २८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी उज्यालो नेपालद्वारा संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज पहिलो वर्ष पार गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७५ साल बैसाख ३० गते उज्यालो नेपालको स्थापना भई २०७६ असार १७ गते रेडियो जुनताराको इजाजत पत्र संचार तथा सूचना प्रबिधि मन्त्रालयबाट रेडियो जुनतारा १०३.४ मेगाहर्ज गौशाला वडा न.५ महोत्तरीमा उज्यालो नेपालका अध्यक्ष निरन्जन कुमार साहको अध्यक्षतामा २०७६ असोज १ गते रेडियो जुनतारा संचालन भएको हो । आज २०७७ साल असोज १ गते रेडियो जुनताराले सफलता पुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गरिरहेको छ । यो संस्था समाजको विकास तथा जनजाति पिछडिएका वर्ग, दालितलाइ संचार मध्यममा पहुच गर्ने उद्देश्य बोकेर स्थापना भएको रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...