सशस्त्र प्रहरीद्वारा अवैध सिध्रा बरामद गरी भन्सार दाखिला

  • असोज १, २०७७
  • २७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 पवन शाह बिराटनगर / भारत बाट लुकाई छिपाई नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा सिध्रा (माछाको सुकुटी) सशस्त्र प्रहरीले बरामद गरी भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनि बाट सप्रनि मौसम पोखरेलको नेतृत्वमा खटेको प्रहरी टोलीले विशेष सुराकिको आधारमा बुधवार रातिको एक बजे को समयमा बिराटनगर १६ दरैया बस्तिको मुसहरी टोलबाट नेपाल ल्याउन को लागी दशगजा नजिक जम्मा गरेर राखेको अवस्थामा सिध्रा (माछाको सुकुटी) बरामद गरेको हो । १८ वटा बोरामा रहेको सिध्रा को तौल ६ सय ३० किलो भएको र उक्त सिध्रा (माछाको सुकुटी) भन्सार दाखिला भन्सार मुल्यांकन १ लाख ८९ हजार रुपैया भएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...