निर्दयी पशुपालक दुधकै लागि दिनहुुँ पशु हत्या ::केन्द्रिय सदस्य यादव

  • भदौ ३१, २०७७
  • ५४६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव ३१ भदौ बिष्णुपुर , सिरहा। हाम्रो समाजमा छोराको लागी आतुर रहने छोरी भएपछि भुर्ण हत्या समेत गराउने प्रवृत्ति बाट पछि नदेखिएको अबस्थालाई मनन गर्दै हामी समाजिक प्राणी भएको नाताले मात्रै होइन सनातनिक धर्म प्रदायले पनि पशु हत्या बन्द हुनु पर्ने नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य तथा बुद्धिजीवी देब कुमार यादवले बताउनु भयो।उहाँले समाजको एक प्रवृत्तिलाई केलाउँदै भन्नुभयो ,समाजमा जर्सी गाईको दूध संग मात्र मतलब राख्ने बाछो भएपछि छाडा छोडी दिने आफ्नै आमाको दुध खानबाट बँचित गरि अकालमै दर्जनौ बाछो हरुको ज्यान गैरहेको प्रती चिन्ता जनाउँदै सोको उचित ब्यबस्थापन हुनुपर्ने धारणा व्यक्तगर्नु भयो।अझै उहाँले निर्दयी पशुपालकहरुले उन्नत जर्शिगाइको दुधकै लागि उन्नत बाछोहरुलाइ पुरिने प्रवृत्ति प्राकृतिक नियम र सनातन संस्कृतिको अमृततुल्य दुधलाइ तामसी बीस बनाएर खाएको सरह नै हो।  FB_IMG_1600227279773 खाल्डोमा खसेको बाछो लाई बिहान सकुशल उदार गर्दै उद्धार मा सहयोग गर्ने दुई बालक प्रति विशेष श्रद्धा सुमन व्यक्त गर्नुभयो ।छाडा छोडने पशु किसान प्रति मन छिया छिया भएको भन्दै यसको केही काम नलाग्ने जनावर प्रतिको नाकारात्मक सोच बदल्नको लागि किसानहरु सँग समाजिक संजालमा स्ट्याटस लेख्दै आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...