रौतहट जिल्लाको सदरमुकाम गौरमा चट्याङले एक घर ध्वस्त

  • भदौ ३०, २०७७
  • २९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मेवालाल यादव रौतहट ३०,भदौ।रौतहट जिल्लाको सदरमुकाम गौरमा चट्याङले हानेर एक घर ध्वस्त भएको छ। गौर नगरपालिका वडा न म्बर ४ टिकुलिया निवासी ईन्दु देवीको घर चट्याङले हानेर ध्वस्त भएको हो।
आज बिहान वर्षा, हावा सङ्गै आएको चट्याङले हानेर बिहान करिब आठ बजे खपडाले छाएको घर पुर्ण रुपले ध्यवस्त बनाई दिएको पीडितले बताएका छन् ।तीन वटा प्रलङ्ग, ३ वटा चौकी ,२ वटा लुगा कपडा राख्ने ट्रङ्क र एउटा काठको बक्सा ,२ वटा फैन / कुर्सी/टेबुल तथा खाद्यान्न समाग्री चामल,आटा समेत चट्याङकै कारण नष्ट भएको पिडित घर धनिले जानकारी गराए।गौर प्रहरीले स्थलगत मुचुल्का उठाइसकेको छ।
 
 
 

 

 

 


 

 
 

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...