संत श्रीराम साहको हत्या सम्बन्धमा प्रहरी द्धारा जारि गरिएको प्रतिबेदनको बिरोध गर्दै राजबिराजमा प्रर्दशन

  • भदौ ३०, २०७७
  • २९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राजबिराज 30 भदौ। रौतहटको माधब नारायण गाउँपालिका वडा न २ खेसहरिया स्थित हनुमान मन्दिरको संत श्रीराम साहको हत्यारालाई जोगाउन प्रहरी द्धारा जारि गरिएको प्रतिबेदनको बिरोध गर्दै सप्तरीको राजबिराजमा प्रर्दशन भएको छ . रास्ट्रिय एकता अभियान द्वारा केन्द्रीय उपाध्यक्ष सुनिता साहको नेतृत्वमा( प्रहरी प्रतिबेदन खारेज गर ( साधुसन्तमाथीको हमला बन्द गर ( हिन्दु समाज एक हौ ( गृहमन्त्री राजीनामा देउ । ( सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर । ( हत्यारा लुकाउने प्रयास किन ? ( सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ ( हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद । ( कस्को दवावमा झुठो प्रतिबेदन, गृहमन्त्री जवाफ देउ । ( राष्ट्रीय एकता अभियान, जिन्दावाद जस्ता नारा लगाउँदै मंगलबार ३) गते सप्तरीको राजबिराजमा प्रर्दशन गरेको हो .

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...