भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको मुल्य अकासिएको छ ।

  • भदौ ३०, २०७७
  • २६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स  सिरहा ( सुखीपुर ) भाद्र ३० मंगलबार । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाइएको छ । बढदो मुल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपुर्ति गर्नका लागि निर्यातमा प्रतिबन्ध लगाइएको हो 
भारतको दिल्ली शहरमा अहिले प्याज ३५ देखि ४० रुपैया प्रतिकिलो बिक्री भइरहेको छ । हाम्रो देश नेपालमा सोमबार प्रतिकिलो ६० रुपैयामा बिक्री भएको प्याज आज सिरहाको सुखीपुर बजारमा ८० प्रतिकिलो बिक्री भएको छ

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...