घरबेटिको कुटाई बाट मजदुरको मृत्यु भएपछि बुद्धिजिबि तथा पत्रकार इन्द्र कुमार झा मधेशानन्दले ध्यान आकृष्ट गराए

  • भदौ २९, २०७७
  • ५२६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्र कुमार झा मधेशानन्द प्रदेश टाइम्स जनकपुर ।  शम्भु चौधरी किर्तिपुर भाड़ा मा प्रेमलाल महर्जन को घरमा बस्थ्यो । कोरोना कहरमा घर भाडा तिर्न नसक्दा उनको शनिबार घरपटीले रड्ले हानेर हत्या गरे । बुझनमा आए अनुशार घरपटीले झगडा गरेपछि शुक्रबार मात्रै चौधरीले घरपटी को पैसा तिरेको थिए । तर उन्ले तीन हजार तिर्न सकेन । घटना पछी घरपटीले उन्को छोरालाइ घरमा थुनेर पैसामा मिलाप गर्न दवाब दिए । प्रहरी सुरुमा एफआइआर समेत लिन मानेका थिएन । पछी दवाव बढे पछि घरपटी महर्जन लाई नियन्त्रणमा लिए ।
उदेक लाग्दो कुरा त यो छ काठमाडौ उपत्यकामा यस्तो जघन्य अपराध हुदा पनि हिजो देखि यहाँ कहल्निले कुनै रास्ट्रय सन्चार माध्यम ले यसवारे मा समाचार दिन सकेका छैन । अरु देशको सन्चार माध्यममा बारेमा गहन समीक्षा र विश्लेषण गर्नेहरु आफनै सोच, व्यहवार र शैलीमा पहिला सोच्नु पर्ने खाचो छ
आज यस्तो घटना पहाडिमूलको मानिस संग, मधेश मा भएको भये सारा राष्ट्रीय मीडियाहरू, टीवी चैनल हरुको बैनर न्यूज़ नै हुन्थ्यो, तर एक मधेशी लाई  रुपया को लागी जान जाने गरी मर्दा कही कतै दुइलाइन न्यूज़ छैन, यही हो बिभेद १मधेश एबं मोसलको मेडियाहरुले कम्तिमा पत्रकारीता को धर्म निर्बाह गरी यस्ता जघन्य अपराधहरुलाई जन समक्ष ल्याई पीडितको अबजको सम्बाहक बन्ने पर्छ १
प्रदेश सरकार पनि आपनो प्रदेश जनता प्रती उत्तिकै जिम्मेबार हुनु पर्छ, आफ्नो प्रदेश को जनता देश वा बिदेशको कुनै पनि भु ( भागमा पीडामा छ भने, तर यहाँ प्रदेशको जनता को जिउ ज्यान, इज़्ज़त, जिउका खतरा मा छ , बास गास, कपास संगै उठी बास को समस्या हुदै मानिस मारिदा पनि सज्ञान न लिएको प्रती मेरो घोर आपत्ति छ। प्रदेशको सरकारलाई तुरंत आपनो प्रदेश को जनता को पीड़ा बुझ्न, आर्थिक छति पूर्ति तत्काल दिन, दिलाउनु को साथै, दोसी घर पट्टीलाई कड़ा भन्दा कड़ा कारबाही कानुन बमोजिम दिलाउन समेत अग्रसर हुनुपर्छ ्र
घरमालिक को कुटाई बाट काठमांडुको कीर्तिपुरमा एक जना मधेशी शम्भु चौधरी मिर्त्यु भएको समाचार बाहिर आएको छ । घटना को यथार्थ छानबीन गरी घरबेटी लाई कानुन बमोजिम हदै सम्मको सजाय र मिर्तक परिबार लाई आर्थिक छतिपुर्ति सहित न्याय को लागी चौतर्फी दबाबको आबस्यक्ता छ । कीर्तिपुर नगरपालिका को घरमालिक प्रेमलाल महर्जनले काठको भंटा ले प्रहार गर्दा सम्भु चौधरीको ज्यान गएको हो । कोरोना ले ब्यापार र मजदुरी गुमाउने मजदुर हरू, मजदुरी गरी जीबन यापन गर्ने मजदुरहरू भोकै बस्नु परेको, प्रहरी दमनको सिकार भएको, घरबेटी बाट गाली बेइजत्ती भएको समाचारहरु दिन्हु सुनीरहेका छौ भने करोना कै कारण घरबेटी को कुटाई बाट एउटा गरीब मजदुरको मिर्त्यु भएको यो चाही पहिलो घटना हुनुपर्छ र यसको सिकार फेरी पनि काठमाण्डौ मा मधेशी मजदुर नै भये जो कहिले तरकारी त कहिले फलफूल बेचेर पती पत्नी सहित सायद द्धबच्चाको जीबन यापन गरिरहेका थिए ।
सुसान को पोल खोलन यो दुःखद घटना के कम छ र ?
कहिले पानी को बहाना, कहिले समयमा पैसा न दिएको बहाना, कहिले गेस्ट किन् ल्याको बिभिन्न बहनमा यातना दिने घरबेटी महर्जन परिबार आखिर सम्भु चौधरी को ज्यानै लिएको छ ।यो घटना लाई जति निंदा गर्दा कम हुने भएकोले, सम्भु चौधरी को परिबरलाई न्याय दिलाउन, न्यायप्रेमी जनसमुदाय, युबा बिद्यार्थी, मानब अधिकारकर्मी, पत्रकार बंधु, कीर्तिपुर प्रशासन र प्रदेश  को सरकारलाई समेत ध्यान आकृस्ट गराउन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...