अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको लाखौं बराबरको पटाखा बरामद

  • भदौ २८, २०७७
  • २९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट । मेवालाल यादव ।रौतहटको परोहा नगरपालिका-९ स्थित रामपुरखापमा रहेको शस्त्र प्रहरी बलले आज पत्रकार, वडाअध्यक्ष तथा भ्रदभलादमिको रोहबरमा अबैध रुपमा नेपाल ल्याईएका लाखौं रुपैया बराबरको पटाखाहरु नस्ट गरिएको हो । हिजो शनिबार बेलुका ४ बजेको समयमा जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.६ पल्टुवा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याइदिइ गरेको लाखौं बराबरको पटाखा समातेका थिए । एक व्यक्तिले टाउकोमा बोकी ल्याउदै गरेको विभिन्न किसिमका पटाखाका आईटमहरु शस्त्र प्रहरी बल नेपाल FOB घिउराबाट सप्रनानी भोगेन्द्र कुमार सिंहको अगुवाईमा खटिएका ५ जनाको ड्युटी टोलीलाई देखि उक्त व्यक्ति पटाखा छाडी फरार भएको थिए । उक्त पटाखालाई नियन्त्रणमा लिई नेपाल आउट बोर्डर रामपुरखापमा लगिएका थिए

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...