भारतका समाजवादी नेता, एवं वरिष्ठ राजनीतिज्ञ पुर्व मन्त्री डा रधुवंश प्रसाद सिंहको निधन

  • भदौ २८, २०७७
  • ६३९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

भारतका समाजवादी नेता, एवं वरिष्ठ राजनीतिज्ञ पुर्व मन्त्री डा रधुवंश प्रसाद सिंहको निधन भएको छ । लोकतान्त्रिक हरेक आन्दोलनमा मधेसि लगायत सम्पुर्ण नेपालि जनताको हितमा योगदान गर्नु देखि पछि नरहेको डा.सिहको भारतको नयाँ दिल्ली एम्स अस्पतालमा निधन भएको हो । पछिल्लो मधेस आन्दोलनमा समेत नेपाल भारत बिच रहेको बेटि रोटिको सम्बन्धलाई मर्यादित रुपले लिदैं सहयोगि भुमिका निर्बाह गर्न भएको सिहंको ७४ बर्षका उमेरमा देहान्त भएको हो

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...