बिष्णुपुर गापा १ मा करेन्ट लागेर एक जनाको मृत्यु

  • भदौ २५, २०७७
  • ३३९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सोनु मिश्रा,सिरहा । बिष्णुपुर गाउँपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्ष का गौरि यादब रहेको प्रहरिले जनाएको छ । आफ्नै खेतमा गएर मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई करेन्ट लागेको प्रहरिले बताएका छ्न । करेन्ट लागेर घाइते भएका यादबलाई आरके मिडिसिटी धनगढिमा मृत घोषणा गरेको प्रहरिले जनाएको छ । उनी बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजबादि फोरमबाट वडा प्रत्यासि उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...