बिष्णुपुर गापा वडा न ३ राजोखरका जनता खुशिले गदगद

  • भदौ १०, २०७७
  • ५५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १०भदौ ,बिष्णुपुर सिरहा । बिष्णुपुर गापा वडा न ३ राजोखरका जनता खुशिले गदगद ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा न ३ राजोखरमा पानी निकासको लागि नाला र सडकमा माटो पुरिए सँगै जनताहरु खुशिले गदगद भएको छ।ढल निकासको सार्है समस्या देखिए पछि गाउँपालिका अध्यक्ष जागेश्वर यादवले ढल ब्यबस्था र सडकमा माटो पुरिने बिकासका कार्य गरिदिएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...