लहान २२ मा ने वि संघ युवा समिति गठन

  • भदौ १, २०७७
  • २१५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अनुभत्त चौधरी लहान १ भदौ । लहान नगरपालिका वाडा न. २२ मा नेवि संघको यूवा समिति गठन गरएिको छ । नेवि संघ लहान २२ सिसवनीमा प्रविन यादवको अध्यक्षमा ११ सदस्य वडा स्तरिय समिति एक कार्यक्रम बिच गठन गरिएको छ ।  जसमध्ये क्रमशः उपाध्यक्ष निशान्त चौधरी,काषाध्यक्ष रुपेश शाह ,सचिव जय चौधरी र सदस्यमा कृष्ण कुमार शाह चयन भएको समितिका सचिव जय चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा नेपालि काँग्रेसका जिल्ला सभापति राम चन्द्र यादव,उपसभापति विषणु साह बनिया,जिल्ला सदस्य महेश प्रसाद चौधरी,महिला संघ केन्द्रिय सदस्य संगिता कर्मचार्य,नगर सभापति सुनिल कुमार साह,नेवि संघ निवर्तमान सहमहामन्त्री प्रमेश्वर शाह, लहान २२ का कार्यवाहक अध्यक्ष रामवृक्ष साह र नेपाल मुस्लीम संघका सदस्य अवदुल्ल करिमको उपस्थितीमा नेवि संघको यूवा समिति गठन गरएिको हो । अथितिको आसन्नबाट बोल्दै, आफनो अवाज उठाउँ छ भने यूवाले उठाउँ छ । हामीले हाम्रो जनप्रतिनिधिसंग हामीले भए गरेका कामको हिसाव माग्नु पर्छ ने.का.का जिल्ला सदस्य चौधरीले बताउनु भयो । कार्यक्रमको प्रमुख अथितिमा जिल्ला सभापति राम चन्द्र यादव रहेको थियो भने लहान २२ का कार्यवाहक अध्यक्ष रामवृक्ष शाहको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...