स्थानीयतहले खाएको जोखिम भत्ताको कानुनी अधार सहित खुलाइ तीन दिन भित्र पठाउन जोखिम ब्यबस्थापन केन्द्र सिरहाको माँग

  • साउन ३२, २०७७
  • ६४५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव ३२ साउन बिष्णुपुर सिरहा । कोभिड १९ को समय जोखिम न्यूनीकरण गर्ने सिलसिलामा सिरहाको १७ वटै स्थानीयतहरुले लिएको जोखिम भत्ताको कानुनी अधार सहित जोखिम ब्यबस्थापन केन्द्र सिरहामा ३ दिन भित्र विवरण बुझाउन माँग गरेको छ ।

केन्द्रले जोखिम भत्ता लिएको भए कुन कुन क्वारेन्टाइन वा आइसोलेशन र कन्ट्याक्ट् ट्रेसिङ गर्ने काममा कुन महिना,दिन र समयमा के काम गर्न फिल्डमा खटिए बापत के कति रकम जोखिम भत्ता लिएको र त्यसतो भत्ता लिने कानुनी अधार सहित खुलाइ बुझाउन माँग गरेको हो।jokhim

साथै जिल्ला समन्वय समितिको कार्यालय सिरहा मार्फत सो लाई तत्काल अनुगमन गरिने निर्णय समेत गरि कोभिड संक्रमनको बेला कसैले अनावश्यक, बिना अधार रुपमा जोखिम भत्ता खान नमिल्ने उचित पनि नरहेको जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...