कोरोना नियन्त्रणको नाममा सुखिपुर नगरपालिकामा ब्रहमलुट- अध्यक्ष बि. पी. भुवन यादव

  • साउन ३०, २०७७
  • १००६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स संवाददाता सुखिपुर ।   सुखिपुर नगरपालिकाले महामारी कोरोना भाईरस लाई रोकथाम तथा उपचारको नाममा व्यापक अनियमितता र भ्रष्टाचार भएको र यो महामारी नियन्त्रणको लागि करोडौं रूपैयाँ खर्च मात्रै विवरणमा फाईलमा सिमित भएको भन्दै सुखिपुर नगर सुधार समितिका अध्यक्ष बि पी भुवन यादव जानकारी दिए।

बर्ष भरीको आय व्यथ विवरण विभिन्न व्यक्तीहरु पटकपटक माग्न जादा सुचना दिएनन् । सुचनाको हकलाई समेत कुन्ठित गरि नदिईने रहेको सुखिपुर नगरपालिकाको प्रमुखले तानाशाही व्यहार देखाएको भने गुनासो व्यत गर्नुभएको छ। यादवले भन्यो - सुखिपुर नगरपालिकाले मनमानी ढंगले बर्ष भरी ठेक्का , मस्हलन्द , ईधन, तालिम , गोष्ठी , गाडी मर्मत , सूचना , भत्ता , कोरोना भाइरस नियन्त्रण नाममा अनावश्यक कमिसन लिइ नितिगत भ्रष्टाचार गर्दै आएको कुरा सम्पूर्ण नगरवशीहरुलाई सर्वविधित भएको छ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्नका लागि राखिएको कोरोनटाईन र राहत नाममा विभिन्न किसिमको बिल, भरपाई पेस गरि ब्रहमलुट गरेको आरोप लगाएको छ। यस्तो अवस्थामा पनि भ्रष्टाचार भएको अत्यन्तै निद्नीइय र चिन्ताजनक हो। साथै सुखिपुर नगरपालिका रहेका सम्पूर्ण बुद्धिजिवी, समाजसेवी, द्लित ,युवाहरूलाई एक ठाउँमा हुन्न र भ्रष्टाचार रोक्न आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...