घुस लिँदै गरेको अबस्थामा सप्तरीको एक वडाध्यक्ष पक्राउ

  • वैशाख १६, २०७६
  • १२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नंम्बर ५ को वडाध्यक्षले सेवाग्राही संग २५ हजार रुपैयाँ घुस लिँदै गरेको अबस्थामा पक्राउ परेका छ्न।
वडाध्यक्ष मोहम्मद शिल्टु मिया सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले पक्राउ गरेको हो ।
मुचुल्का उ ठा उने कार्य सकेपछि मात्र घटनाको थप बिवरण जानकारी गराउने सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...