सिरहा न.पा १० मा एक पुरुष मृत भेटिए

  • साउन १५, २०७७
  • १४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स ,सिरहा नगरपालिका १० स्थित पदमपुर नरहैया सडकमा एम पुरुष मृत अवस्थामा भेटिएको छ । सिरहा नगरपालीका वाडा नं १०ं बस्ने अन्दाजि ५० वर्षिय झगरु मुखियाको लास रहेको स्थानीय वासिन्दाले बताएको छ । मृतक मुखिया राती देखि हराई रहेको र मृत अवस्था नवनिर्मित सडकको कलर्भट मुनि रहेको थियो । मृतक मुखियाको लास लाई पोष्टमार्टमको लागी सिरहा अस्पतालमा लगिएको र के कति कारणले मृत्यु भएको प्रहरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय,सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...