सुखिपुर नगर युवा संजाल दारा एक दिने रक्तदान कार्यक्रममा २६ जनाले गरेरक्तदान

  • असार २२, २०७७
  • ३२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिक्की गुप्ता असार २२गते सुखिपुर सिरहा ।  सिरहा युवा संजाल अन्तर्गत रहेको सुखिपुर नगर युवा संजाल (SSYN) संस्थाले सोमबार रक्तदान कार्यक्रम समपन्न गरेको छ।

सुखिपुर उधोग ब्यापार समितिको भवनमा बिहान १० बजे देखि ४ बजे सम्म सुखिपुर नगर युवा संजालका कार्य समितिद्वारा एक दिने रक्तदान कार्यक्रमका आयोजित गरेका थिए । आयोजित गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको छ् । कोरोनाको महामारीले गर्दा अस्पतालहरुमा रगतको अति आवश्यकता भएकोले सुखिपुर नगर युवा संजालले रक्तदान कार्यक्रम गरेको छ् ।

जीवन दान , हामी सबैको कल्याण साथ कोरोना भाइरस विरुद्ध लड्नका लागि सहित रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सामाजिक कार्यमा समेत युवाहरु आफनो सक्रियता बढाउदै अगाडि बढने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी , सुखिपुर उद्योग ब्यापार संघ का सचीव राकेश पुर्बै , आर पि मोमरियल बचत तथा रिण सहकारी सन्था, मामा भान्जा होटल, इन्द्रजीत यादव , नगर सुधार समिति का अध्यक्ष बि पी भुवन यादव सहयोग र विभिन्न युवाका तथा पदाधिकारीहरु उपस्थिति रहेका थिए ।

सुखिपुर नगर युवा संजालका महासचीव बिक्की गुप्ताले बताएको छ । रक्तदान जीवन दान भएकाले यस्तो पुण्य कार्यमा सहभागी भैइ सहयोग गरिदिन सवैलाई आग्रह समेत गरेको छ । तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ, त्यसैले यस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गर्न सवैलाई आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...