फोटो खिच्ने पत्रकार माथि सेनाद्वारा दुर्व्यवहार पत्रकार महासंघ सिरहाले भत्र्सना गर्दै निकाले बिज्ञप्ती

  • वैशाख ३१, २०७७
  • ९१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ३१ बैशाख । फोटो खिच्ने क्रममा नेपाली सेनाको टोलिले सिरहाको एक पत्रकारलाई दुर्ववहार गर्दै कुटपिट गरेका छन । सिरहा सदरमुकाममा लकडाउन पालना गराउन खटिएका नेपाली सेनाको टोलिले फोटो खिच्ने क्रममा पत्रकार बद्री नारायण यादवलाई कुटपिट गरेको हो ।

पत्रकार यादवले आफू पत्रकार हो भन्दै कार्ड देखाए पनी केही न सुनी उनलाई निर्घात कुटपिट गरिएको छ । लकडाउन पालना गराउन सेना खटिरहेको दर्शाउन फोटो खिच्दा उनीमाथि दुर्ववहार र कुटपिट भएको हो । घटना सम्बन्धि जानकारी पाए लगत्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले अग्रमोर्चामा खटिने पत्रकारमाथी दुर्ववहार र कुटपिट हुनु निन्दनिय हो भन्दै दोषीमाथि कार्यवाहीको माग समेत गरेका छन ।

त्यसतै नेपाल पत्रकार महासंघ सिरहाले पत्रकारमाथि भएको दुवर््यबहारको ध्यान आर्कशन गर्दै बिज्ञप्ती निकालि घटनाको घोर भत्र्सना  गरेका छन भने दोषिमाथि कार्यबाहिको मागँ गरेको छ ।nepas

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...