मुक्तक

  • वैशाख १४, २०७७
  • २३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मुक्तक

१.खै त देश बनाएको ए! हाम्रो नेता ज्यु
चिल्लो गाडी ठुलो महल राम्रो नेता ज्यु
भ्रस्टाचारको दुर्गन्ध आईरहेको छ
गणतन्त्र भो चपाउन चाम्रो नेता ज्यु।।

२.मेरो माया दुईदिनको खेल बनाउनु भो
स्वार्थ पूरा भएपछि त दोष खनाउनु भो
याद झन् गाढा भई नजिक भईएला कि सोच्दै थिए
बाध्य भै सहमति जनाउनु भो।।

३.राष्ट्रियता नेताको कोटमा हुँदैन
शोषक,सामन्तीको ओठमा हुँदैन ।
मानबताको पुजारी बनेर हिजो
फकाएर पाउने भोटमा हुँदैन ।।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...