प्रधानमन्त्री ज्यु तपाईलाई नेपाली जनताले दुई तिहाईको सरकार बालुवामा पानी मिसाउँन दिएका हैन्न

  • वैशाख १२, २०७७
  • १७१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

नेपाली काङ्ग्रेस गुल्मी सचिव खिलध्वज पन्थी लेख। परिसदमा प्रतिपक्षी दलको भुमिकालाइ कमजोर बनाएर सबै संबैधानिक अङ्गहरु माथि हस्त्छेप गर्ने तपाइको लोक्तन्त्र बिरोधि कार्य कदापि मान्दैनौ ।प्रधानमन्त्री ज्यू यो कोरोनाको महामारीको सामना गर्ने छाडेर किन उत्तर कोरियाको बाटो रोज्दै हुनुहुन्छ ।हजारौं जनताको बलिदान माथि होलि खेल्ने अधिकार तपाइँलाई छैन बेमौसमी बाजाको सङित सुन्न कसैले चाहेको छैन्। यतिबेला कोरोना भाइसरका कारण बिस्व नै आतंंकित छ र नेपालमा पनि एक महिने लामो लकडाउनले जनता आत्तीएका छन, तर प्रधानान्त्री ज्यु तपाई भने सिंहदरबारमा बेमौसमि बाजा बजाईरहनु भएको छ । प्रधानमन्त्री ज्यु रोगले होइन भोकले चाहिं मर्दैछन् नि जनता निरङ्कुशताको सपना होइन भोको पेटललाई राहत देउ प्रतिगमनकारि अध्यादेश फिर्ता गर । लोकतन्त्र नेपालि जनताको प्रण हो । प्रधानमन्त्री ज्यु तपाइलाई नेपालि जनताले दुई तिहाईको सरकार संविधानको बलतकार गर्ने दिएका हैन्रन,। प्रधानमन्त्री ज्यु यो बिपतलाई सामाना गर्ने समयमा जनता राहातको पर्खांइमा छन,दिर्घारोगिले औषधि पाउँन सकेका छैन्न । बढि बिदेश भ्रमणका लागि हिडिराख्ने प्रधानमन्त्रीले उत्तर कोरियाको बाटो रोज्दै हुनुहुन्छ, यो महामारिमा छिमेकी सरकार श्रमजीवी,गरिव र किसानलाई राहत पुर्याउन अध्यादेश जारि गर्छ, हाम्रो देश नेपालमा दुई तिहाईको दम्ब भएको ओलि सरकार सत्तालिप्साको कवचकालागि अध्यादेश जारि गर्छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...