भक्तपुरका संचारक्रमिहरुलाई स्वास्थ सामग्री हस्तान्तरण,बिपन्न परिवार लाई सहयोग

  • वैशाख ८, २०७७
  • ३२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बैशाख ८, भक्तपुर।कोरोनाको त्रास बीच पनि दिनरात नभनी समाचार सम्प्रेषण गर्ने भक्तपुरका संचारक्रमिहरुलाई सुर्य नगर टोल बिकास समाज ले आज सिनिटाइजर,माक्र्स र ग्लोबस प्रदान गरेको छ। समाजले उपलब्ध गराएको सामग्री भक्तपुर पत्रकार महासङ का अध्यक्ष पुस्करराज बुढाथोकी लाई समाजका सल्लाहकार एब प्रेस काउन्सिल नेपाल ,नेपाल पत्रकार महासङ का केन्द्रिय सदस्य गोबिन्दप्रसाद चौलागाईं र सस्थाका अध्यक्ष बालकृष्ण न्यौपानेले सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।df

हस्तान्तरण कार्यक्रममा भक्तपुर का सन्चरकर्मिहरुको उपस्तिथि रहेको थियो। कार्यक्रममा उपस्तिथि संचारक्रमिहरुलाई महासङ का केन्द्रिय सदस्य चौलागाईं र जिल्ला अध्यक्ष बुढाथोकी ले बितरण गरिदिनु भएको थियो।

सो समयमा टोल बिकास समाजले अति बिपन्न 28 परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराउनु भएको थियो।समाजका अध्यक्ष न्यौपाने र सल्लाहकार सहित सबैटोलबासिले संकलन गरेको आर्थिक सहयोगबाट 30जनाको बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको सस्थाका कोषाध्यक्ष राजकुमार ठकुरीले बताउनु भयो।94317956_530462727860424_3278225365964685312_n

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...