पत्रकारको सुरक्षामा ध्यान देऊ सरकार : महासंघ

  • चैत २४, २०७६
  • २८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२४ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारको सुरक्षा र राहतको प्याकेज तत्काल घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारका लागि बीमा सुरक्षा र आवश्यक सामग्रीहरुको उपलब्धतासहितको राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका हुन् ।

‘संकटपूर्ण अवस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियतसहितको सुविधा सरकारले घोषणा गरोस्,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...