जनकपुर अटोमोबाइल्स द्वारा ५ थान पिपिइ सहयोग

  • चैत २२, २०७६
  • २५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, चैत २२ । जनकपुर अटोमोबाइल्स डिलर्स एशोसिएशनले प्रदेश सरकारलाई पाँच थान पिपिई हस्तान्तरण गरेको छ ।
पिपिईको आभाव भई रहेको अवस्थामा एशोसिएशनका अध्यक्ष प्रमोदकुमार साह सहितको टोलीले आज मुख्यमन्त्री लालबाबु राउतलाई उक्त पिपिई हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पिपिई प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको जिम्मा लगाइएको छ ।
कोरोनाको महामारीले त्रसित बनाएको बेला महामारी नियन्त्रण रोकथाम तथा उपचारका लागि विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...