लहान उद्धोग बाणिज्य संघको गैर जिम्मेबारीपनले कोरोना फैलिन सक्ने सम्भाबनाः–सभापति गुप्ता

  • चैत १७, २०७६
  • १२०६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१७ चैत्र,बिष्णुपुर सिरहा । सरकारले जारि गरेको लकडाउनको निर्दैशन उलंघन गर्दै सिरहाको  लहान उद्धोग बाणिज्य संघको कर्यालयमा दिनहु हुने भएको भिड जम्घटका कारण लहानमा कोरोना संक्रमण फैलिन सक्ने पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले जनाएको छ ।

सभापति गुप्ताले लहानको हाट बजारहरु गुद्रि हटिया तरकारी बजारमा खुला रुपमा भिडभाड भैरहेको र सोको नियन्त्रणको लागि बाणिज्य संघको कुनै पहल नभएको हुँदा यसता भिडहरुले कोरोना संकट निम्तियाउन सक्ने सम्भाबना रहेको बताएका छन ।

उहाँले महामारी जोखिम नियनत्रण गर्न पहल गर्नुपर्ने जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...