गोलबजार गागैन पुल नजिक भ्यानक सबारी दुर्घटना

  • फागुन १८, २०७६
  • १०५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/बिष्णुपुर सिरहा, सिरहाको पूर्वी पश्चिम राजमार्गको धनगढिमाई नगरपालिकाको गगनखोलामा शनिबार साँझ माइक्रो बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। अत्यधिक गतिमा बोक्ने र क्षमताभन्दा बढी भार बोक्दा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते मध्ये  16 जनाको गोलबजार भुमिजा अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको कसहाको निजी क्लिनिकमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...