गुल्मीमा १ दिने दादुरा रुवेला खाेप सम्बन्धि गाेष्ठि सम्पन्न

  • फागुन २, २०७६
  • ९१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुमन महतारा ÷  फाल्गुन २ गुल्मी ।गुल्मीको रुरु क्षेत्र गाउँपालिकाकाे बम्घा स्वास्थ्य चाैकिमा १ दिने गाेष्ठि सम्पन्न भएको छ। रास्ट्रीय दादुरा रुवेला खाेप  २०७६/७७  अन्तर्गतको कार्यक्रमलाई सफल पार्नेकाे लागि गाेष्ठि सञ्चालन गरिएको स्वास्थ्य चाैकि इन्चार्ज HA जनार्जन बिष्टले बताए । बिष्टले खाेपकाे महत्त्व अझै पनि सबै नागरिकलाई नहुन सक्ने र दादुरा रुवेला खाेप लगाउने कुरामा सबै नागरिकलाई आग्रह गरे । २०२३ सम्म दादुरा रुबेला निवार गर्न लक्ष्य  रहेको छ।


रुबेला गर्भवती महिलामा भयो भने मृत शिसु जन्मने तथा अपंगा जन्मन सक्ने पनि  बताए ।  दादुरा रुबेला भाइरसले लाग्ने संक्रमित राेग भएको र यस्ता राेगले ज्यानै लिन सक्ने
पनि हुन सक्छ । दादुरा रुबेला अल्प बिकाशित देशमा धेरै मात्रामा रहेको र यसकाे राेकथामकाे उपाय अरु नभएको र खाेप मात्र भएको भन्दै सबैलाई खाेप लगाउन आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...