बिष्णुपुर प्रहरि मदिरामुतm अभियानमा,प्रहरिकै सकृयतामा ६५० लिटर खुला मदिरा नष्ट

  • माघ २४, २०७६
  • ६८८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷२४ माघ बिष्णुपुर सिरहा । सिरहाको बिष्णुपुरमा अवैध रुपमा संचालित बिभिन्न खुल्ला मदिराका भठ्ठिहरु बाट बरामद गरिएको अवैध मदिरा बिहिबार बिहान नष्ट गरिएको छ ।मदिरामुतm अभियान अन्तरगत बिष्णुपुरका बिभिन्न ठाउँहरुमा संचालित दारु भठ्ठिहरुमा इलाका प्रहरी बिष्णुपुरका प्रनानी सुरेन्दर खेरबारको कमाण्डमा प्रहरी पुगि बरामद गरिएको करिब ६५० लिटर खुला मदिरा नष्ट गरिएको हो । बिगत केहि दिन देखि यहाँका प्रहरिले अवैध मदिरा नबेच्न कडाई गरेको मदिरा व्यपारिहरुको गुनासो रहेको बेला अभियानलाई तादरुक्ता दिन थप कडाई गरिएको हो ।

daruetti प्रनानी खेरबारका अनुसार बिष्णुपुरलाई स्वच्छ,सफा र स्वस्थ समाजको परिकल्पना गर्नको लागि बेचिदै आएको अवैध मदिरा र अवैध भठ्ठिहरु समेतलाई अनिवार्य नियन्त्रण गर्नुपर्ने धारण प्रष्ट पारे । साथै सडक दुर्घटना न्यूनिकरणको लागि पनि मोसा चालकले हेलमेट लगाएको नलगाएको,गाडिको गति सिमित कि असिमित,मादक पदार्थ सेवन गरेको वा नगरेको समेतको चेकजाँचमा कडाई गरेको इलाका प्रहरि बिष्णुपुरका टार्फिक ईन्चार्ज सुबोध कुमार साहले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...