आगलागीले चार घर जलेर खरानी १० लाखभन्दा बढीको क्षति

  • पुस १७, २०२६
  • १६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिषणुपुर गाउपालिका वडा नम्बर ३ राजपुरमा आगलागीले चार वटा घर जलेर खरानी बनेको हो । आगलागी आईतवार साँझ भएको हो । आगलागीले चार वटा घर जलेर खरानी बनेको हो ।

घरभित्र रहेको अन्नपात, लत्ताकपडा, जिन्सी समान र नगद केहि रकम समेत जलेपछि करिब १० लाखभन्दा बढीको क्षति भएको स्थानीयले जनाएको छ । स्थानीय रामअबतार ठाकुरको घरबाट आगलागी सुरु भएको थियो । तर आगलागी कसरी भयो भन्ने विषयमा केहि खुल्न सकेका छैन ।

आगलागी नियन्त्रणमा लिन लहान, गोलबजार र सिरहा नगरपालिकाको बारुण यन्त्र आएका थिए । तर पानी नै नबोकेर घटनास्थल पुगेका कारण क्षति बढी भएको स्थानीयको भनाई छ । आगलागी स्थानीयले नै नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...