सुरक्षित गर्भपतनका लागि संनचारकर्मी बिच अन्तरक्रिया कार्यक्रम।

  • माघ ८, २०७६
  • १७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहानमा सुरक्षित गर्भपतनका लागि संनचारकर्मी बिच अन्तरक्रिया कार्यक्रम।

लहान ८ माघ – सिरहाको लहानमा एक दिने सुरछित गर्भपतन सम्बन्धिसंन्चारकर्मीहरुसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति  र  जन स्वास्थ कार्यालय सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वय र आईपास नेपालको सहकार्यमा कार्यक्रम भएको थियो ।

अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि जिल्ला समन्वय समिती सिरहाको संयोजक रामचन्द्र ठाकुर ले गर्भपतन अबस्थालाई समाजमा नकारात्मक संदेशहरु लिने गर्ने गरेको देखीन्छ नकारात्मक अबधारणाहरु समाजमा फैलिएको छ्। यसलाई कसरी समाजमा सचियाउने तेतातिर हामीसबै सचेत नागरिकको काम हो भने बताए ।ds

आईपास नेपालले २००२ साल देखी गर्भपतन सम्बन्धि काम गरेको पिताम्बर सिग्देल ले बताए। बिश्वमा २ करोड ५० लाख महिलाहरुले गर्भपतन गराउने गरेको एक तथ्यांकले बताउँछ । नेपालमा ३ लाख महिलाले गर्भपतन गराउने गरेको पाईन्छ ।आईपास नेपालले नेपालको १९ जिल्लामा काम गरिरहेको अबस्था छ ।नेपाल सरकारले ४ चार किशिमको औषधी सुरछित गर्भपतन गराउन मान्यता दिएको छ ।
अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो ।

  •  

असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख कृष्ण देब यादव ले हाम्रो समाज जुन महिलामा लाल्छ्ना , भर्म र तथ्य भाषा प्रयोगका लागी सुझाव र हामी एउटा रणनीति बनाए अगाडि बढनु पर्छ , परिवार नियोजनको सेवा राम्रो गर्नु पर्छ र समाजमा सचेतना र जनचेतना फैलाउनु जरुरी देखीएको बताए । अब हामी जिल्ला प्रहरी कार्यालय र १७ वटा स्थानीय तहमा पहल कदमीको सरुवात गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...