सुखिपुरमा खिचडी महोत्सव

  • माघ २, २०७६
  • २३६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१ माघ बिष्णुपुर सिरहा ।नगर सुधार समिति सुखिपुरको आयोजनामा खिचडी महोत्सव भएको छ ।

नगर सुधार समिति सुखिपुरका अध्यक्ष बि.पि.भुवन यादवले मधेश र मधेशिको लोकप्रिय संस्कृति पावन तिहार अन्तरगत रहेको माघेसक्रान्ति बचावको निम्ति यस किसिमको महोत्सव राखेको बताउनुभयो ।

कार्यक्रममा मधेसि समुदायका पहिचान झल्किने गित,संगित,नृत्य झांकि र आफना धर्म, संस्कृति भेषभुसा,खानपिन सम्बन्धि प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य नरेश कुमार यादवले नगरको सुधार र पहिचान कायम गर्नको लागि यसता कार्यहरु गर्नु प्रशंसनिय र अनिवार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...