सहमति बिपरित निकालिएको सुचना रद गर्न सिरहा क्यामपसमा सयुंतm बिदार्थी संगठन द्धारा तालाबन्दीका साथै क्यामपस प्रमुखको प्रबेश निषेध

  • पुस २८, २०७६
  • ५९६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷२८ पुस,सिरहा ।सिरहाको सु.स.मो.या.ब.क्यामपसमा कर्मचारी भर्नाको  लागि निकालिएको बिज्ञापन सिरहा संयुतm बिदार्थी संगठन र क्यामपस प्रमुख बिच बिगतमा भएको सहमति विपरित रहेको कारण क्यामपसमा तालाबन्दी र प्रमुखलाई प्रबेश निषेध गरेको छ ।

बिगत केहि दिन देखि शैक्षिक अबस्था र प्रशासनिक कामकाज खस्किदै गइरहेको सिरहाको सुर्यनारायण सत्यनारायण मोरबैता यादव क्यामपसमा कर्मचारी भर्नाको लागि मिति २०७६÷०७÷०६ गतेको गोर्खापत्रमा सुचना प्रकाशन गरि करार सेवाका लागि आवेदन मागं गरेको थियो ।

र सो बिज्ञापनमा खुलाइएको बिभिन्न पदहरुमा जम्मा ३६ जना उम्मेदबारहरुले फर्म भरेको र तिनिहरुको लिखित परिक्षा त्रि.वि.वि कृतिपुरमा हुने क्यामपस प्रमुख कृष्ण कुमार यादवले बताए ।उता सयुंतm बिदार्थी संगठन सिरहा अन्तरगत रहेका ने.वि.सघंका प्रमोद कुमार यादव,अनेरास्वबियुका सुधन कुसियैत, अरबिन्द कुमार यादव र समाजवादि बिदार्थी युनियनका काशिन्दर यादव लगायतले सयुतm हस्ताक्षर गरि बिज्ञपति जारि गर्दै कर्मचारी भर्नाको लागि निकालिएको बिज्ञापनको परिक्षा कृतिपुरमा हुने भनिएको सुचना रद्धको लागि जोडदार मागं गरिएको उल्लेख गरिएको छ ।

सयुंतm बिदार्थी संगठन द्धारा जारि बिज्ञपतिमा क्यामपस प्रमुख यादवले परिक्षाको लागि मिति २०७६÷०९÷१४ गते मा निकालिएको सुचना बिगतमा भएको सहमति विपरित रहेको उल्लेख गरिएको हो । आन्दोनरत सयुंतm बिदार्थी संगठन द्धारा जारि बिज्ञप्तिमा हाम्रो मागं पुरा नहुन्जेल अनिश्चितकाल सम्म तालाबन्दि रहने र सो बाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी क्यामपस प्रमुख नै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...