महेन्द्रनगर बिस्फोट घटनाका मृतकलाई ३/३ लाख घाइतेको उपचार को लागी डेढ / डेढ लाख दिने प्रदेश सरकार को निर्णय

  • पुस १३, २०७६
  • २५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, पुस १३ । प्रदेश सरकारले धनुषाको महेन्द्रनगरमा गत साता भएको बम बिस्फोट्का मृतक परिवारलाई प्रती मृतक ३/३ लाख रुपैया उपलब्ध गराउने भएको छ ।
मन्र्ती परिषद को आज सम्पन्न बैठकले प्रति मृतक ३/३ लाख र घाइते हरुको उपचार को लागी प्रति घाइते १.५/१.५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
घटना को भोलिपल्ट स्थलगत निरिक्षणमा पुग्नु भएको मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई राहत र घाइते हरुलाई उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...