समायोजनमा बिष्णुपुरका स्वास्थय शाखा प्रमुख सातौ तहको राय कता ?समायोजन हुदाहुदै पनि गाँजिएको स्वास्थ क्षेत्र

  • पुस ८, २०७६
  • ३८५ पटक पढिएको
  • राम पुकार यादव
alt

 बिष्णुपुर सिरहा । यतिखेर अन्य क्षेत्रमा कर्मचारी समायोजन भएजस्तै स्वास्थ  क्षेत्रमा पनि समायोजन भएको छ । कर्यालयका काम काज हरु ब्यबस्थित र सन्तुलन कायम गर्नको लागि कर्मचारी समायोजन भएको छ । तर सो को उचित ब्यबस्थापन हुन नसकेपछि विभिन्न स्थानीय तहहरुमा आन्तरिक तथा बाहिरिय द्वन्द सृजना भएको र त्यस बाट असमन्व्री को गन्ध प्रस्ट भएको छ । यसै सन्दर्भमा बिष्णुपुर गाउँपालिकाको एक कर्मचारी भन्छन यहाँ त यश गाउँपालिकाको अन्तरगत रहेको स्वास्थ शाखाको हालको अधिकृतको समायोजन सिरहामा रहेको छ। वहाँको तह सातौ छ तर बिष्णुपुर गाँउपालिका अन्तर्गत छेटौ तहमा बसि सातौ तहको तलब खाइपाइ आइरहेको छ । यसले समायोजनमा उचित व्यबस्थापन देखिएन बताउँछन् । सन्दर्भ र बिषय सगै रहि प्रदेश टाइम्स दैनिक बिष्णुपुर ले प्रश्न तेर्स्याउदा सवालको जबाफमा स्वास्थ्य शाखाको अधिकृत राम सेवक रायले आफ्नो अवकाशको थोरै समय बांकी रहेका कारन अब घरपायक नै बस्ने इक्षा रहेको छ ।यहाँ बाट अन्तै जानू पर्ने अबस्थाको सृजना भयो भने राजिनामा नै दिन्छु भनु भयो । सरकारले ल्याएको कर्मचारी समायोजन नियम कानुन कार्यनव्यन भइरहदा यी सवालहरु चुनौतीपुर्ण रहेको स्थानीय बुद्धिजीवीहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...