सिरहामा ५३ किलोभन्दा बढी गाँजा बरामद, प्रहरी देखेपछि भरिया फरार

  • साउन २२, २०८३
  • १९४ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

प्रदेश टाइम्स २२ /सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमरा गाउँबाट ५३ किलो ४ सय ६५ ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलिले विहिवार राती करिव १२ बजेको समयमा ४ वटा पप्लास्टिकको बोरामा भरीएको अवस्थामा सो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार ४ जनाको समूहले बोरा बोकेर ल्याईरहेको थियो । प्रहरीलाई देखेपछि उनीहरु बोरा फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले बताए । अधिकारी पालका अनुसार उनीहरु गस्तीमा रहेका प्रहरीलाई देखेपछि बोरा फालेर भागेको हो। प्रहरीले भरियाहरुको खोजि गरिरहेको बताए । बरामद सामाग्रिको सम्वन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...